काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई आफ्नो वार्षिक कार्यक्रम कार्यान्वयनमा असर पर्नेगरी नेपाल सरकारले झन्डै १४ अर्ब रुपैयाँ लगेको छ । सरकारले एकमुष्ट ठूलो रकम लगेसँगै प्राधिकरणलाई चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनमै असर पर्न...
