सामसङले आफ्नो वार्षिक कार्यक्रम ‘ग्योलेक्सी अनप्याक्ड’ कार्यक्रम आज बुधबार आयोजना गर्दैछ । कम्पनीले विभिन्न सो इभेन्टको टिजर समेत सार्वजनिक गरिसकेको छ । सामसङका नयाँ उत्पादन सार्वजनिक गरिने यस वर्षको ‘ग्यालेक्सी अनप्याक्ड’ यो वर्ष भर्चुअल माध्यमबाटै आयोजना हुँदैछ । नेपाली...
