close

काठमाडौं । ईकमर्स कम्पनी ग्यापुले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै वर्षकै ठूलो टिकटक प्रतियोगिता ‘ग्यापु टिकटक हिरोज’ सुरु गरेको छ । यस प्रतियोगिताका लागि निःशुल्क रजिस्ट्रेशन गर्न सकिनेछ । ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माका अनुसार आफ्नो इच्छा...