काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी रिफार्म गर्ने भएको छ । सेवाप्रदायकलाई ९०० मेगाहर्ज ब्याण्डमा उपलब्ध गराइएको फ्रिक्वेन्सी विभिन्न ब्लकमा रहेकाले त्यसलाई व्यवस्थित गर्ने तयारी प्राधिकरणले गरको हो । हाल ...
