close

काठमाडौं । गूगलले तपाईंको व्यक्तिगत डेटा तपाईंले सोचेभन्दा धेरै संकलन गर्छ भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । गूगलले तपाईंको प्रत्येक गूगल सर्च र युट्युवमा हेरेका प्रत्येक भिडियोको रेकर्ड राख्ने गर्दछ । चाहे तपाईं आईफोन प्रयोग गर्नुहोस् वा एन्ड्रोइड । गूगल म्याप नखो...