close

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न मोबाइल एप ‘रिचार्जर’ र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबिच सम्झौता भएको छ । अनलाइन प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को इकमर्श पार्टनर बनाउने गरी द्विपक्षीय सम्झौता भएको हो । सम्झौता...