नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुगमनमा आएको भन्दै विद्यालय तथा स्थानिय तहसँग पैसा असुल्ने प्रबृत्ति देखिएको छ । विद्यालय र स्थानीय तहबाटै रकम उठाइरहेको गुनासो आएपछि प्राधिकरणले सचेत रहन आग्रह गरेको हो । प्राधिकरण अन्तरगत सामुदायिक तथा सरकारी विद्यालयमा सूचना प्रविध...