close

के तपाई अझै पनि आईफोन पाइभमै झुण्डिरहनुभएको छ ?  त्यसो हो भने तपाईले आजै सफ्टवेयर अपडेट गर्नुपर्नेछ । अन्यथा तपाईको मोबाइलले काम नगर्न सक्छ । आईओएस अपडेट बिना आईफोन फाइभमा अनलाइन सेवाले काम गर्न छाड्ने र अपडेटका लागि डिभाइसलाई कम्प्युटरमा प्लगिङ गर्नुपर्ने चेत...