काठमाडौं । सोमबार साँझ विश्वभरका एन्ड्रोइड एप प्रयोगकर्ताहरुले एकाएक एप क्र्यासको सामना गर्नुपर्यो । जीमेल, गुगल, विभिन्न बैंकिङ एप तथा एन्ड्राेइड एपहरु अप्रत्याशित रुपमा बन्द भए । मंगलबार गुगलले उक्त एप क्र्यासको घटनालाई स्वीकार गर्दै त्यसको सम्बन्ध वेबभ्यु एपसँग रहेको ...
