काठमाडौं । वानप्लसले आउँदा मार्च २३ मा आफ्नो पछिल्लो फ्ल्यागशिप सिरिज वानप्लस ९ सार्वजनिक गर्दै छ । यो लञ्च इभेन्टबाट ९ सिरिजमा ३ वटा फोन वानप्लस ९, वानप्लस ९ प्रो र वानप्लस ९ आर आउने अनुमान गरिएको छ । त्यस्तै कम्पनीले आफ्नो पहिलो स्मार्टवाच पनि त्यही दिन सार्वजनिक गर्नसक्ने ...
