close

काठमाडौं । बेलायत सरकारले दुर्गम इलाकामा अल्ट्रा फास्ट ब्रोडब्याण्ड सेवा पुर्‍याउने भएकाे छ । यसअघि २०२५ सम्म सरकारले प्रत्येक घरमा गिगाबिट स्पिडको ब्रोडब्याण्ड रोलआउट गर्ने बाचा गरेको थियो । तर गत नोभेम्बरमा उसले कुल ८५ प्रतिशत घरमा मात्र कभरेज पुर्‍याउने भन्दै आफ्नो य...