काठमाडौं । भिडियो शेयरिङ एप टिकटकले देशभित्र अश्लीलता फैलाएको भन्दै पाकिस्तानले पुनः प्रतिबन्ध लगाएको छ । अनैतिक र आपत्तिजनक भिडियो सामग्रीले प्रशय पाएको भन्दै पाकिस्तान सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यसअघि पाकिस्तानले गएको अक्टोरबमा पहिलोपटक...
