close

काठमाडौं । बनेपा नगरपालिकाको राजस्व डिजिटल प्रणाली मार्फत भुक्तानी गर्न सकिने बनाएको छ । यो सँगै नगरवासीहरुले अनलाइनबाटै विभिन्न सरकारी सेवाको राजस्व भुक्तानी गर्न सक्ने भएका छन् । उक्त सेवाको सुरुवात नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले गरेका छन् । नगरले सुरु गर...