काठमाडौं । नेपालको आफ्नै स्याटेलाईट सञ्चालन गर्ने चार बर्षअघिको प्रक्रिया रद्द गरेको नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई पुनः नयाँ प्रक्रियाबाट अगाडि बढाउने भएको छ । प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गर्दै स्याटेलाइटको नियमन तथा सुरक्षा, व्यवसायिक तथा सञ्चालन मोडालिटीक...
