close

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट प्रणाली सुरु गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी यस्तो सेवा थालेको हो । दुई पक्षबीच भएको सम्झौता पत्रमा नेपाल ...