काठमाडाैं । १० वर्षदेखि फुड अन डिमान्ड सेवा उपलब्ध गराइरहेको फुडमाण्डु प्रालिले हालै डक्टर्स अन कल नेपाल (डीओसी) सँग साझेदारी गरेको छ । फुडमान्डुले आफ्नो स्टाफ सदस्यहरू र खासगरी ग्राहकहरूको स्वास्थ्य र सुरक्षाको सुनिश्चित गर्ने प्रयास अन्तर्गत फुडमाण्डुले डीओसीसँग एक सम्...
