काठमाडौं । फेसबुकले नेपालमा एक्सप्रेस वाईफाई सेवा सुरु गरेको घोषणा गरेको छ । कम्पनीले नेपालको सबैभन्दा ठूला इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कसँगको सहकार्यमा नेपालमा नेपालका सात हजार ५०० स्थानमा एक्सप्रेस वाईफाई दिन थालेको हो । बिहीबार आयोजित पत्रकार सम्मेलन...
