close

काठमाडौं । भारत र अमेरिका पछि अब पाकिस्तानमा समेत टिकटकमाथि प्रतिबन्ध लागेको छ । अश्लीलता र अभद्रता फैलाएको भन्दै पाकिस्तानको दूरसञ्चार प्राधिकरणले भिडियो शेयरिङ प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाएको हो । यस अघि पाकिस्तानले पब्जी माथि समेत प्रतिबन्ध लगाइसकेको छ । प...