फोर्ब्सले भर्खरै टप १०० डिजिटल ब्राण्डको सूची सार्वजनिक गरेको छ । जसमा अमेरिकी कम्पनीको दबदबा देखिएको छ । एप्पल, माइक्रोसफ्ट, अल्फाबेट, अमेजन लगायत ३८ ओटा अमेरिकी कम्पनी फोब्सको सय ओटा डिजिटल ब्राण्डको सूचीमा अटाउन सफल भएका हुन् । अमेरिका पछि टप १०० डिजिटल ब्राण्ड...
