काठमाडौँ । के १५ हजार फलोअर भएको टिकटक अकाउन्ट सधैँ विश्वासिलो हुन्छ ? के केवल १५० रुपैयाँ डेलिभरी शुल्क तिर्दा बैंक खाता नै रित्तिन सक्छ ? काठमाडौँको टेकुमा बस्दै आएकी १९ वर्षीया रिमा तामाङ (नाम परिवर्तन) का लागि यी प्रश्नहरू अब प्रश्न मात्र रहेनन्, कहिल्यै बिर्सन नसकि...
