close

काठमाडौँ । मङ्गलबार रातिदेखि सामाजिक सञ्जालमा नेपाली क्रिकेट टिमका उप-कप्तान एवम् अलराउन्डर दिपेन्द्रसिंह ऐरीलाई भारतीय क्रिकेट टोलीका पूर्वकप्तान रोहित शर्माले बाइक उपहार दिएको दाबी गरिएका पोस्ट भाइरल भइरहेका छन् । जारी टी-२० पुरुष विश्वकप २०२६ अन्तर्गतको खेलमा स्कटल्या...