close

काठमाडौं । एप्पलले आज बुधबार आईफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले ‘फार आउट’ प्रदर्शनी कार्यक्रम आयोजना गर्दै नयाँ सिरिज सार्वजनिक गर्न लागेको हो । विशेषगरी आईफोनले आफ्ना उत्पादन प्रायः सेप्टेम्बर महिनामा सार्वजनिक गर्ने गरेको छ । स...