close

काठमाडौँ । एप्पलको आउँदो आईफोन १७ सिरिज सार्वजनिक हुन केही महिना मात्र बाँकी छँदा यसको 'भेनिला' मोडेलका  कलर र केही मुख्य विशेषता बाहिरिएका छन् । हालै आईफोन १७ एयरको कलरबारे जानकारी चुहावट भएलगत्तै अहिले आईफोन १७ को बारेमा पनि नयाँ खबर आएका हुन् ...