close

काठमाडौं । सन् २०२० को अक्टोबर महिनामा सार्वजनिक भएको आईफोन १२ प्रो म्याक्स सन् २०२१ कै विश्वकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन घोषित भएको छ । सन् २०२० मा सार्वजनिक भएको भएता पनि आईफोन १२ प्रो म्याक्स २०२१ मा उपलब्ध स्मार्टफोनमध्ये उत्कृष्ट स्मार्टफोन घोषित भएको छ । कन्ज्युमर रि...