काठमाडौं । गर्लफ्रेन्डलाई जन्मदिनको अवसरमा आईफोन १५ उपहार दिन एक किशोरले आमाको सुन बेचेको घटना बाहिरिएको छ । दिल्लीको नजफर्गाह भन्ने ठाउँमा यस्तो घटना भएको हो । दिल्ली प्रहरीका अनुसार किशोरले आफ्नी प्रेमिकाको जन्मदिनमा आईफोन १५ उपहार दिन र पार्टीको बन्दोबस्त ...
