close

काठमाण्डौं । दुई जापानिज कम्पनी सोनी र होन्डाले संयुक्त रूपमा विद्युतीय गाडी बनाउने भएका छन् । विद्युतीय सवारीसाधनको डिजाईन र बिक्री गर्नका लागि नयाँ कम्पनी बनाउने योजनासहित दुई कम्पनीबीच एक समझदारी पत्रमा हस्ताक्षर समेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम द भर्जले उल्लेख ग...