काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक मेसेञ्जरमार्फत ठगी गर्ने दुई जनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ । प्रहरीले बकताराभिट्टा खरबारी दार्जिलिङका ४० वर्षीय मोहम्मद हाकिम र झापा मेचीनगर १३ कि ३७ वर्षीय बिममाया मगरलाई उक्त आरोपमा पक्राउ गरेको हो । ब्यूरोका अनुसार ...