close

काठमाडौँ । सरकारले अबदेखि जफत भएका क्रिप्टोकरेन्सी जस्ता अभौतिक मुद्रा तथा अन्य कसुरजन्य सम्पत्तिलाई सरकारी सञ्चित कोषमा जम्मा गर्ने भएको छ । सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रममा यस्तो विषय राखिएको हो । “क्रिप्टोजस्ता अभौतिक मुद्रा, अवैध विद...