close

काठमाडौं । नेपाली दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक (आईएसपी) कम्पनीका ४३०० जना प्रयोगकर्ता ‘कम्प्रोमाइज’ (लइन डिटेल चोरी) भएको पाइएको छ । नेपाली साइबर सुरक्षा फर्म भैरव टेक्नोलोजीले सार्वजनिक गरेको “नेसनल साइबरसेक्युरिटी थ्रेट रिपोर्ट २०२२” ले यो तथ्य बाहिर ल्याएको ह...