close

काठमाडौं । सामाजिक सञ्जालमा जोडिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत घर भएका २६ वर्षीय विश्व शर्मा रहेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार आरोपित शर्माले सामाजिक सञ्जाल फेसबुकमा महिलाको नक्कली फेसबुक अकाउन्ट बनाएका थिए । त्यसप...