काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको प्रोफाइल ह्याक गरी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीका ३३ वर्षीय कपिल गहतराज रहेका छन् । साइबर ब्यूरोका अनुसार पीडित महिलाले आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको उजुरी दिएकी थिइन् । जसमा अका...