close

काठमाडौं । नेपाल प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गर्दै आइरहेको भन्दै प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वीरगञ्ज घर भएका पारस साहलाई पक्राउ गरेको हो । काठमाडौं...