काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेशन्सको ग्राहकहरूको तथ्याङ्कमा अनधिकृत रुपमा पहुँच पुर्याई फेसबुक, इन्स्टाग्राम, ट्वीटर लगायतका सामाजिक सञ्जालमा स्क्रिप्ट सार्वजनिक गर्ने एक युवा पक्राउ परेका छन् । प्रहरीले रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका-१ बस्ने ...