काठमाडौं । विभिन्न व्यक्तिको मोबाइल, ल्याण्डलाइनमा अननोन तथा प्राइभेट (कुनै पनि नम्बर नदेखिने) नम्बरबाट कल गर्दै नग्न तस्वीर माग्ने क्रम बढेको छ । तपाईंको फेसबुक ह्याक भएको भन्दै साइबर क्राइम डिपार्टमेन्टको नामबाट अश्लिल फोटो तथा भिडियो पठाउन लगाउने समस्या बढेको हो । ...