close

काठमाडौं । प्रहरीले साइबर ब्यूरोको लोगो दुरुपयोग गरी फेसबुकमा नक्कली पेज बनाउने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेको साइबर ब्यूरोले कपिलवस्तु वाणगंगा नगरपालिका २ घर भई हाल रुपन्देही सैनामैना नगरपालिका बस्ने १८ वर्षीय प्रज्वल पोख्रेललाई पक्राउ...