close

काठमाडौं । भ्रामक समाचार सम्प्रेषण गर्ने ६ अनलाइन समाचार पोर्टल बन्द हुने भएका छन् । प्रेस काउन्सिल नेपालले रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने समाचार पोर्टल बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । यसअन्तर्गत खबरमाला, कालापानी पोष्ट, मिडिया ट्वान्ट...