काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको व्यक्तिगत र आधिकारिक फेसबुक पेज ह्याक भएको छ । साथै मुख्यमन्त्री राउतकाे सञ्चार सचिवालय र प्रेस सल्लाहकार आतिश मिश्राको फेसबुक आईडी पनि एकैसाथ ह्याक गरिएको छ । शुक्रबार बिहान साढे ९ बजेकाे हारहारीमा साे ह्याक...