close

काठमाडाैं । सुरक्षित इन्टरनेट दिवस २०२१ को अवसरमा चाइल्डसेफनेट र युनिसेफ नेपालले बालबालिका र युवाको अनलाइन सुरक्षाबारे एक श्वेत–पत्र प्रकाशित गरेको छ । बालबालिका र युवाको इन्टरनेट प्रयोगका साथैे उनीहरूमाथि हुने अनलाइन जोखिम, दुर्व्यवहार र शोषणबारे विस्तृत जानक...