close

काठमाडौं । विश्वभरका एन्ड्रोइड प्रयोगकर्तालाई प्रभावित पार्ने एउटा गम्भीर कुरा तपाईं हाम्रै मोबाइलमा छ । यसले हाम्रो गोप्य जानकारी र हामीलाई जोखिमपूर्ण स्थितिमा ल्याएर उभ्याइदिएको छ । यद्यपि हामीहरु यसलाई वास्ता गरिरहेका छैनौं । यसै हप्ता एन्ड्रोइड म्यासेज प्रयोगकर्ताका ...