काठमाडौं । १५ वर्षीय गियास उमारोभ न्युजर्सीको उच्च माध्यमिक तहका विद्यार्थी हुन् । अन्य बालक झैँ उनमा पनि कम्प्युटरप्रति खुब लगाव छ । तर उनले सामान्य बालबालिकाहरुले गर्न नसक्ने काम गरेका छन् । कोडिङबारे कुनै ज्ञान नभएका उमारोभले आईओएसको एउटा बग फिक्स गरेको भन्दै एप्प...