काठमाडौं । एप्लिकेसन (एप्स)मार्फत आउने एसएमएसको दुरुपयोग बढेको भन्दै सतर्क रहन नेपाल प्रहरीले अनुरोध गरेको छ । पछिल्लो समय एसएमएसमार्फत ‘कोरोना पोजेटिभ भएका व्यक्तिसँग सम्पर्कमा हुनुभएको र पीसीआर परीक्षण गर्न जान अन्यथा जरिवाना हुने’ भन्दै गलत सूचना प्रवाह भइरहेको छ ।...