काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ एवं सांसद आरजू राणा देउवाले नेपाल प्रहरीकाे साइबर ब्यूरोमा उजुरी दिएकी छन् । भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोड्दै सामाजिक सञ्जालमा फेक अडियाे सार्वजनिक भएकाे भन्दै उनले ब्यूराेमा उजुरी दिएकी हुन् । "विभिन्न सञ्चारमा...