close

काठमाडौं । समाचार कपी गर्ने १५ ओटा न्युज पोर्टल प्रेस काउन्सिलकाे कारबाहीमा परेका छन् । न्युज एजेन्सी नेपालले उत्पादन गरेका समाचार चोरी गरी आफ्नो अनलाइन पोर्टलमा पुनः प्रकाशन गरेकाे पाइएकाले नियामक काउन्सिलले कारबाही गरेकाे हाे । काउन्सिलले यी अनलाइन पोर्टल न...