काठमाडौं । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सोह्रखुट्टेबाट दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रामेछाप घर भई हाल काठमाडौं बाफल बस्दै आएका ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नु...
