काठमाडौं । ह्याकरहरूले शृंखलाबद्ध रूपमा विभिन्न कम्पनीका क्रोम ब्राउजर एक्सटेन्सन ह्याक गरेको पाइएको छ । करिब दुई सातादेखि फैलिएको यस आक्रमणबाट कम्पनीहरूका एक्सटेन्सनमार्फत गोप्य सूचना चोरी भइरहेको सुरक्षा जानकारले बताएका छन् । क्यालिफोर्नियास्थित डेटा सुरक्षा...
