close

काठमाडौं । घुम्रिएको कपाल, गहुँगोरो वर्ण र पेशागत पहिरनले सजिएको त्यो अनुहार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आइपुग्ने अन्य पीडितहरूको भन्दा भिन्न थियो । पहिलो नजरमा ती युवक पीडित हुन् वा प्रहरी अधिकारीसँग भेट्न आएका कुनै आगन्तुक, अनुमान लगाउन गाह्रो थियो ...