काठमाडौं । फोटोग्राफीमा रुचि हुने हरूका लागि प्यानल छलफल कार्यक्रम हुने भएको छ । गेहेन्द्र धिमाल फाउन्डेसनको आयोजनामा १७ मंसिर दुई बजेदेखि ३ः३० बजेसम्म काठमाडौंको मण्डिखाटारमा यो कार्यक्रम आयोजना हुने भएको हो । चर्चित फोटोग्राफरहरूले नेपाली फोटोग्राफी माथिको विग...