पछिल्लो समय डिजिटल प्रविधिमार्फत शिक्षण तथा सिकाइका गतिविधि भइरहेका छन् । यसका लागि थुप्रै डिजिटल प्लेटफर्म निर्माण भएका छन् , जसबाट आफू अनुकूल अध्ययन तथा अध्यापन गर्न सकिन्छ । शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढिरहँदा ‘डिजिटल पर्सनलाइज्ड लर्निङ&rsq...