काठमाडौं । हाल नेपालमा स्नातक तहमा नेपाली तथा विदेशी विश्वविद्यालयहरुका विभिन्न सूचना प्रविधि (आईटी) कार्यक्रम सञ्चालनमा छन् । विद्यार्थीसँग आफ्नो रूचि अनुसारका आईटी कोर्षमा भर्ना हुने विकल्प छ । यसैबीच आज हामी बीआईसीटी कार्यक्रमबारे चर्चा गर्दैछौं । नेपालमै बसेर विद...