काठमाडौं । अनलाइन लर्निङ प्लेटफर्म मिडास ई-क्लासले विद्यार्थीलाई सिकाउन नसके पैसा फिर्ता दिने भएको छ । कम्पनीले आफ्नो प्लेटफर्ममा भएको ‘पर्सनलाइज्ड ट्युसन क्लास’मा पढेर पनि केही सिक्न नसकेका विद्यार्थीको पैसा फिर्ता गर्ने भएको हो । मिडास ई-क्लासले पढ्न कम इच्छ...