close

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब बढी भएको विद्युतबाट हाइड्रोजन उत्पादन गर्ने भएको छ । प्राधिकरणको ग्रिडमार्फत बढी भएको अतिरिक्त बिजुलीमार्फत इन्धन, ऊर्जा, युरिया र एमोनिया उत्पादन गरिने भएको हो । त्यसका लागि ग्लोबल ग्रिन ग्रोथ इन्सिच्युट (जीजीजीआई) र नेपाल विद्य...